पानी घट्ट । सिन्धुपाल्चोकको नगरपालिका– ६ तालामाराङकी महिला मेलम्ची खोलामाको किनारमा परम्परागत पानी घट्टमा सातु पिन्दै । तस्वीर: रासस
फलाम काट्दै । कोटेश्वरको एउटा गृह कारखानामा फलाम काट्दै २७ वर्षिय शिव पौडेल। उनी काम गरेवापत मासिक १५ हजारभन्दा बढी रकम कमाउँछन्। तस्बिरः नारायण महर्जन