आजको तस्बिरहरू- पुस २
आजको तस्बिरहरू- पुस २
गैडा ल्याइयो ।  आइतवार नवलपरासीको सुस्तास्थित उखुबारीबाट उद्धार गरेपछि नारायणी नदी तारेर चितवन ल्याइँदै गरेको दुर्लभ एकसिंगे गैँडा । तस्वीर सौजन्यःपुरुषोत्तम पाण्डे
प्रतिक्रिया दिनुहोस्