हुस्सुले ढाकेको चारघरे गाउँ । मंगलबार कीर्तिपुरको चोभारबाट देखिएको हुस्सुले ढाकेको चारघरे गाउँ। तस्बिरः नारायण महर्जन
माछी मारन... । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँस्थित गौरीतालमा जालले माछा मार्दै स्थानीय। यो ताल वार्षिक ५ लाखमा ठेक्कामा जाने गरेको छ। तस्बिर– नारायण खड्का ।