माटोको गमला बनाउँदै । भक्तपुरको ठिमीमा माटोको गमला बनाउँदै एक कालीगढ। साइज अनुसार एउटा गमलाको मूल्य ५० रूपैयाँदेखि माथि पर्छ। तस्बिरः नारायण महर्जन
बालुवा, गिट्टी, दुङ्गालाई निकाल्दै । जुम्लाको तिला नदी किनारामा रहेको बालुवा, गिट्टी, दुङ्गालाई निकाली गाडीबाट ओसारपोसर गर्दै स्थानीय । तस्विर: रासस
प्रयोगविहीन् झोलुङ्गे पुल । पातारासी गाउँपालिकाको ५ जुम्लाको ल्होर्पा गाउँ जोड्ने प्रयोगविहीन् झोलुङ्गे पुल । अहिले त्यहाँका ४०१ घरधुरीका नागरिकलाई आवातजावत गर्न समस्या भएको छ । तस्विर: रासस