मल्लकालीन वशं गोपाल मन्दिर । मल्लकालीन वशं गोपाल मन्दिर पुनर्निर्माणपछि मन्दिरको साँचो हस्तान्तरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी। २०७२ सालकाे भुइँचालाेले भत्किएकाे याे मन्दिर पुनर्निर्मा
केरा खाँदै बादर । पशुपतिनाथ मन्दिर परिसरमा ब्रतालुले दिएको केरा खाँदै बादर। तस्बिरः नारायण महर्जन
बेनी बजार जोखिममा । बुधबार राती कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेको क्षेत्र । बाढीले नदी नियन्त्रणकालागि बनाइएको पक्की पर्खाल समेत बगाएपछि बेनी बजार जोखिममा परेको छ । तस्बिर: रासस