सेल्फी । दोलखाको जिरेश्वर महादेवको दर्शन गर्न पुगेका दुई युवती मन्दिर परिसरमा सेल्फी लिँदै। तस्बिरः सुरेन्द्र राना
साँपाख्व र न्हेपन्चा । भोलि (सोमबार) मनाइने गाई जात्राका लागि चाहिने साँपाख्व र न्हेपन्चा बेच्दै ५३ वर्षीय सानु चित्रकार। उनी साँपाख्व र न्हेपन्चाको ३ सय रुपैयाँ लिने गर्छन्। तस्बिरः नारायण महर्जन
बिमस्टेकको चटारो । बिमस्टेकको चौंथो शिखर सम्मेलन तयारीका लागि माइतीघर मण्डला सिंगार्दै कर्मचारी। यही भदौ १४ र १५ गते बिमस्टेक सम्मेलन हुँदैछ। तस्बिर : निशा भण्डारी