म्याग्दीको रघुगंगा गाउँपालिका । म्याग्दीको रघुगंगा गाउँपालिका ७ स्थित चिमखोला गाउँ । तस्बिर: रासस
खासा व्यापारी । खासाबाट ल्याइएको कपडा बेच्नका लागि गाँउमा लैजाँदै कालीकोटका व्यापारी । प्रत्येक बर्ष डोल्पामा व्यापारीले बोकेर लाखौँको कपडा बिक्री गर्छन । तस्बिर: रासस
चट्पटे ब्यापार । सडकमा बसेर पानी/पुरी, चट्पटे ब्यापार सकेर आफ्नो गन्तब्य तिर जादै एक ब्यापारी। तस्बिरः नारायण महर्जन