दोस्रो दर्जा मान्दैनौं । राज्यले महिलालाई ‘दोस्रो दर्जा’ को हैसियतमा राखेको भन्दै शुक्रबार राजधानीका महिलाहरूले माइतीघर सडकमा निकालेको र्याली। तस्बिरः नारायण महर्जन/सेतोपाटी
निर्माण सकियो । काठमाडौंको कलंकी चोकमा निमार्ण सम्पन्न भएको सव वे । केही दिनभित्र यस सव वेबाट यातायात सञ्चालन भएपछि कलंकीमा हुने सवारी जाम हट्नेछ । तस्बिरः रासस