आजका तस्बिरहरू- असार ७
आजका तस्बिरहरू- असार ७
योगा र्‍याली ।  चौथो योग दिवसका अवसरमा पतंजली योग समिति दाङले तुलसीपुरमा बिहिबार निकालेको र्‍याली । तस्विर – नारायण खड्का
आजका तस्बिरहरू- असार ७
पानीमा रूझेर योग ।  बिहिबार बिहान परेको पानीमा रूझेर अन्तर्राष्ट्रिय योग दिवसमा सहभागी भएका नेपालका लागि भारतीय राजदूत मञ्जिब सिंह पुरीलगायत विशिष्ठ अधिकारीहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- असार ७
योग अभियास ।  योग साधना समाज कीर्तिपुरले अनर्राष्ट्रिय योग दिवसको अवसरममा बिहिबार बिहान आयोजित कार्यक्रममा योगाभ्यास गर्दै एक वृद्ध। समाजले विगत ११ वर्षदेखि निःशुल्क योग कक्षा लिइरहेको छ। तस्बिरः नारायण म
प्रतिक्रिया दिनुहोस्