। पाटनको मंगलबजारमा बासुरी बेच्नका लागि ग्राहक कुर्दै ४३ वर्षीय मोहम्मद युनुसा। उनी इण्डियाको सेतीमडीबाट बासको बासुरी ल्याएर काठमाडौंको विभिन्न ठाँउमा विक्री गर्छन्। तस्वीर: नारायण महर्जन
। काठमाडौंको स्वयम्भुमा घुमफिरका लागि आएका सर्वसाधारणले दिएको खाने कुरा खाँदै बादर। तस्विर: नारायण महर्जन