सरकारले त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन चार अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको बजेट पेश गर्दै यस्तो बताएका हुन्।
२०७६ बैशाख एक गतेबाट नै त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउने गरि तयारी थालिएको थियो।