सोमबार(भोलि) देखि बन्दीपुर केबलकार १५ दिनका लागि बन्द हुने भएको छ।
वार्षिक मर्मत सम्भार गर्नुपर्ने भएकाले सोमबारदेखि १५ दिनको लागि बन्द गर्न लागिएको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले जनाएको छ।
केबलकार बन्द रहेका बेला पनि स्काई साइक्लिङ, जिपलाइन र रेस्टुरेन्ट भने खुला रहनेछ।