एड्भर्टोरियल
असोज लागेसँगै चिसो बढ्न थालेको छ। झन् लगातार परेको पानीले बिहान नुहाउनेहरूलाई पानी ठन्डा लागिरहेको होला।
जाडो बढेसँगै ठिहिर्याउने पानीमा नुहाउन वा भाडा माझ्न कम्ता सकस हुँदैन।
सधैंभरी पानी भाँडामा उमालेर चलाउन पनि साध्य हुँदैन। बिजुलीमा पनि कति तताउने, हतारमा कता पानी तताएर बस्ने!
पानी तताउन सबभन्दा राम्रो विकल्प भनेको घरमा सोलार प्यानल राख्नु हो। यो सस्तो र भरपर्दो हुन्छ। यसलाई धेरै मर्मतसम्भार गर्नुपर्दैन। धेरै वर्ष टिक्छ, १५ वर्षको वारेन्टी नै छ।
सोलार प्यानलबाट धेरै पानी तताउन मिल्छ। हातमुख धुन, नुहाउन, भान्सामा भाँडा माझ्न र अरू काममा चलाउन मजाले पुग्छ।
सुरूमा सोलार जोड्दा अलि खर्च धेरै भएजस्तो लाग्न सक्छ। तर एकपटक जोडेपछि धेरै वर्ष पुग्ने भएकाले सोलार आर्थिक रूपमा पनि फाइदाजनक हुन्छ। सोलारले घामको तापबाट काम गर्ने हुनाले जोडिसकेपछि यसमा कुनै खर्च लाग्दैन।
एभ्रि घर प्रालिसँग (everyghar.com) उच्च गुणस्तरको अल्ट्रासन सोलार छ। अहिले नेपालमा पाइने सोलारमध्ये सबभन्दा गुणस्तरीय सोलार यही हो।
यो कम्पनीले २० वर्षभन्दा धेरै वर्षदेखि सोलार बनाइरहेको छ। मधुरो घाममा पनि अल्ट्रासनको सोलारले राम्ररी पानी तताउन सक्छ।
अल्ट्रासन सोलार प्रिमियम र रेगुलर गरी दुई प्रकारमा उपलब्ध छन्। प्रिमियममा १५ वर्षको वारेन्टी छ। प्रिमियम सोलारमा ट्युबहरू लामा छन्। त्यसैले धेरै पानी तताउन मद्दत पुग्छ।
तपाईं पनि आफ्नो घरमा सोलार जोड्न चाहनुहुन्छ भने हामीलाई सम्झिनुहोस्।
हामी तपाईंको घरमै आएर सोलार फिटिङ गरिदिन्छौं।
बजार बुझ्नुस्, हामीसँग किन्नुहोस्। मूल्य र गुणस्तरको ग्यारेन्टी हाम्रो जिम्मा। एकपटक हैन, हामी तपाईंसँग सधैंका लागि जोडिन चाहन्छौं।
हाम्रो फेसबुक लिंक।
हाम्रो वेबसाइट।
सम्पर्क नम्बरः 9841223040
एभ्री घरका अन्य सेवाहरूः
पार्केटिङ
काठका सिँढी
मोडुलर किचन