आइएमईले ‘वर्ड टुर विथ साइग्रेस’ को आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रम नेपालका सात वटै प्रदेशका मुख्यमुख्य शहरहरूमा कात्तिक २३ देखि मङ्सिर १७ (९ नोभेम्बर देखि ३ डिसेम्बर, २०२१ ) सम्म आयोजना हुन गइरहेको छ।
वल्र्ड भ्रमणमा साइग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा भनिनेछ। साथै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती गरिनेछ।
कार्यक्रमको टिकेटिङ पार्टनर ‘आइएमई पे’ रहेको छ। आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ। साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट र आइटी रहेको छ।
मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द हुने भएको छ।
उक्त कार्यक्रम आइएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जाल पेजहरूका अतिरिक्त साईग्रेसका अफिसियल पेजहरुबाट पनि प्रसारण हुनेछन्।
कार्यक्रम विवरण
क्रसं
|
स्थान
|
जिल्ला
|
मिति
|
समय
|
सम्पर्क नं
|
१
|
होटल रुबस
|
धनगढी
|
९ नोभेम्बर २०२१
|
दिउँसो २:३० बजे
|
९८६८२२२०५५
|
२
|
क्लब ग्राभिटी
|
पोखरा
|
२२ नोभेम्बर २०२१
|
दिउँसो ४:०० बजे
|
९८१९१४४३४७
|
३
|
राष्ट्रिय नाच घर
|
काठमाण्डौं
|
३ डिसेम्बर २०२१
|
दिउँसो ३:३० बजे
|
९८०१६४४४६२
|
४
|
साई पार्टी प्यालेस
|
झापा
|
१३ नोभेम्बर २०२१
|
दिउँसो ३:०० बजे
|
९८१४०९९८०४
|
५
|
डि कन्सेप्ट
|
बुटवल
|
२० नोभेम्बर २०२१
|
दिउँसो २:३० बजे
|
९८५७०८०२८८
|
६
|
चितवन गार्डेन रिसोर्ट
|
चितवन
|
१९ नोभेम्बर २०२१
|
दिउँसो २:३० बजे
|
९८४५५२९५८२
|
७
|
BPKIHS अडिटोरियम
|
धरान
|
१५ नोभेम्बर २०२१
|
दिउँसो २:०० बजे
|
९८६०९३४६५४
|