नेपाली बजारमा २० भन्दा बढी ब्राण्डका फोन भित्रिएका छन्। त्यो मध्ये दक्षिण कोरियाली ब्राण्ड सामसङले नेपालमा राम्रो बजार पाएको छ।
सामसङले सबै उमेर समुहलाई सुहाउँदो ८ हजार देखि डेढ लाख मूल्यसम्मको फोन उपलब्ध गराएको छ। त्यसमध्ये यहाँ ८ हजारदेखि १९ हजार मूल्यका फोनको बारेमा चर्चा गरिएको छ।
एम०१कोर
यो फोनमा ५.३ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको पछाडिको क्यामेरा ८ मेगापिक्सेल र अगाडिको क्यामेरा ५ मेगापिक्सेलको रहेको छ।
३ हजार एमएएच ब्याट्री क्षमता रहेको फोन ग्राहकले १जिबी/२ जिबी र्याम र १६ जिबी/३२ जिबी रोममा किन्न पाउँने छन्। यसको मूल्य क्रमशः ८ हजार ९ सय ९९ र ९ हजार ९ सय ९९ मा तोकिएको छ।
ए०१
यो फोनमा ५.७ इञ्च डिस्प्ले जडान गरिएको छ। यसमा १३ एमपीको मुख्य क्यामरा र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ। सेल्फी क्यामेरा ५ एमपीको रहेको छ।
३ हजार एमएएच ब्याट्री क्षमता रहेको फोनको मूल्य १३ हजार ९ सय ९९ तोकिएको छ।
एम०१
यो फोनमा ५.७ इञ्च डिस्प्ले जडान गरिएको छ। यसमा १३ एमपीको मुख्य क्यामरा र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ। सेल्फी क्यामेरा ५ एमपीको रहेको छ।
४ हजार एमएएच ब्याट्री क्षमता रहेको फोनको मूल्य १४ हजार ९ सय ९९ तोकिएको छ।
ए१०एस
यो फोनमा ६.२ इञ्च डिस्प्ले जडान गरिएको छ। यसमा १३ एमपीको मुख्य क्यामरा र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ। सेल्फी क्यामेरा ८ एमपीको रहेको छ।
४ हजार एमएएच ब्याट्री क्षमता रहेको ए१०एस फोनको मूल्य १४ हजार ९ सय ९९ तोकिएको छ।
एम०१एस
यो फोनमा ६.२ इञ्च डिस्प्ले जडान गरिएको छ। यसमा १३ एमपीको मुख्य क्यामरा र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ। सेल्फी क्यामेरा ८ एमपीको रहेको छ।
४ हजार एमएएच ब्याट्री क्षमता रहेको फोनको मूल्य १५ हजार ९ सय ९९ तोकिएको छ।
एम११
यो फोनमा ६.४ इञ्च डिस्प्ले जडान गरिएको छ। यसमा १३ एमपीको मुख्य क्यामरा र ५ एमपी अल्ट्रा वाइड र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ। सेल्फी क्यामेरा ८ एमपीको रहेको छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको फोनको मूल्य १८ हजार ९ सय ९९ तोकिएको छ।
मोडल
|
क्षमता
|
मूल्य (रुपैयाँमा)
|
एम०१कोर
|
१जिब/१६जिबी
|
८,९९९
|
एम०१कोर
|
२जिबी/३२जिबी
|
९,९९९
|
ए०१
|
१जिबी/१६जिबी
|
१३,९९९
|
एम०१
|
३जिबी/३२जिबी
|
१४,९९९
|
ए१०एस
|
२जिबी/३२जिबी
|
१४,९९९
|
एम०१एस
|
३जिबी/३२जिबी
|
१५,९९९
|
एम११
|
३जिबी/३२जिबी
|
१८,९९९
|
एम०१कोर
|
१जिबी/१६जिबी
|
८,९९९
|
एम०१कोर
|
२जिबी/३२जिबी
|
९,९९९
|
ए०१
|
१जिबी/१६जिबी
|
१३,९९९
|
एम०१
|
३जिबी/३२जिबी
|
१४,९९९
|
ए१०एस
|
२जिबी/३२जिबी
|
१४,९९९
|
एम०१एस
|
३जिबी/३२जिबी
|
१५,९९९
|
एम११
|
३जिबी/३२जिबी
|
१८,९९९
|