राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षमा ५ लाख रोजगारी शृजना हुने बताएकी छन्।
संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम घोषण गर्दै उनले निमार्ण उत्पादन मूलक उद्योग र सेवा क्षेत्रमा रोजगारीका अवसरहरु शृर्जना गरिने बताएकी हुन्।
प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन र सार्वजनिक तथा निजी क्षेत्रबाट हुने कृयाकलापबाट आगामी वर्ष थप ५ लाख रोजगारी शिर्जना गरिने राष्ट्रपतीले बताइन्।