नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै सहुलियतपूर्ण कर्जा दुरुपयोग भएकाे भन्न निमल्ने बताएका छन्।
दुरुपयाेग भएकाे पाइए सम्बन्धित बैंक कारबाहीमा पर्ने बताए। उनले कर्जा दुरुपयोग गरेकाे पाए ब्याज सहित उठाउने दाबी पनि गरे।
ऋण उपयाेग गर्नुलाई नै गलत भयाे भनेर भन्न नमिल्ने अधिकारीकाे भनाइ छ। यसमा राष्ट्र बैंकले निगरानी गरिरहेकाे दाबी समेत उनले गरे।