राष्ट्रपति रामचन्द्र पौडेलले चिया, अलैंची र अदुवाको प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याइने बताएका छन्।
सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले चिया, अलैंची र अदुवाको प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याइने बताएका हुन्।