राष्ट्रपति रामचन्द्र पौडेलले काठ आयातलाई निरूत्साहित गर्ने सरकारको नीति रहेको बताएका छन्।
उनले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वन तथा पैदावार उद्योगलाई सरकारले प्राथमिकता दिने बताएका हुन्।
सरकारले काठ आयातलाई निरूत्साहित गर्न स्वदेशी काठ कै प्रयोग गर्न दिइने सरकारको नीति रहेको बताएका छन्।