काठमाडौं महानगरपालिकाले निर्माण सामग्रीको दररेट निर्धारण गरेको छ। सार्वजनिक निर्माणलाई मध्यनजर गर्दै महानगरले निर्माण सामग्रीको मूल्य निर्धारण गरेको छ।
महानगरले विभिन्न प्रकारका सामग्रीअनुसारको मूल्य तोकेको छ। स्थीनीय, औद्योगिक र आयातित् गरी विभिन्न प्रकारका सामग्रीको महानगरले निर्धारण गरेको छ।
महानगरले निर्धारण गरेकाे मूल्यसूची