नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रूपैयाँ ०४ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ६२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०५ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४६ रूपैयाँ र बिक्रीमा १४६ रूपैयाँ ६५ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ ०१ पैसा र बिक्रीमा ९० रूपैयाँ ४१ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रूपैयाँ ७९ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ६१ पैसा र बिक्रीमा २८ रूपैयाँ ७४ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ८२ पैसा र बिक्रीमा ४३८ रूपैयाँ ७८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ र बिक्रीदर ३५५ रूपैयाँ ५९ पैसा तोकिएको छ।