नेपाली कला र संस्कृतिको प्रदर्शनीसहित न्युजिल्याण्डमा नेपाल महोत्सव भएको छ।
शनिबार सम्पन्न नेपाल महोत्सवमा नेपाल झल्काउने खाना,कला,संस्कृतिको प्रदर्शन भएको थियो।
न्युजिल्याण्ड-नेपाल सोसाइटिको आयोजनामा भएको महोत्सवमा त्यहाँ रहेका नेपाली सहित न्युजिल्याण्डका स्थानीय राजनीतिक दल,प्रशासन,प्रहरीको उपस्थिति रहेको सोसाइटीका सह-सचिव प्रमेश देवकोटाले बताए।
न्युजिल्याण्डको अकल्याण्ड सिटीमा भएको नेपाल महोत्सवमा संस्कृति झल्काउने झाँकी तथा परेड अनि नाचगान लगायतका सांस्कृतिक कार्यक्रम भएका थिए।
तस्बिरहरूः
-1745142227.jpg)
-1745142226.jpg)
-1745142226.jpg)
-1745142226.jpg)
-1745142409.jpg)
-1745142409.jpg)