काभ्रे र भक्तपुरको सिमानामा रहेको कैलाशनाथ महादेवको मूर्ति १४३ फिट अग्लो छ। यो एक पर्यटकीयस्थल मानिन्छ। उक्त मूर्ति विश्वकै सबभन्दा अग्लो महादेवको मूर्ति भएको दाबी गरिएको छ।
साँगा काठमाडौं, भक्तपुर, ललितपुर र अन्य जिल्लाहरूबाट आउनेहरूको लागि गतिलो भ्रमणस्थल बनेको छ।
शिव मूर्ति स्थलबाट भक्तपुर र काठमाडौं सहर देख्न सकिन्छ।
साँगाको कैलाशनाथ महादेवको मन्दिर र उक्त स्थान नजिकै बनेको झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ।
स्वच्छ वातावरण, मनोरम ठाउँ, हरियाली, सफा, सुन्दर र हराभरायुक्त साँगामा आन्तरिक पर्यटकको रोजाइको ठाउँ बनेको छ।
त्यहाँ आउने पर्यटकले दृष्यावलोकनको साथमा उपत्यकालाई केन्द्रविन्दु बनाएर सेल्फी लिइरहेको देख्न सकिन्छ।
हेर्नुहोस् तस्बिरहरू:
-1726298393.jpg)
-1726298393.jpg)
-1726298393.jpg)
-1726298391.jpg)
-1726298391.jpg)
-1726298392.jpg)
-1726298392.jpg)
-1726298392.jpg)
-1726298390.jpg)
-1726298391.jpg)
-1726298390.jpg)
-1726298390.jpg)