मौसम खुलेसँगै नेपालका पहाडी भेगबाट रमणीय दृष्य देखिन थालेको छ। बसन्त ऋतु लागेसँगै पहाडी भेगमा फुल्ने लालीगुराँस लगायतका फूल र हिमाली दृश्यहरूले जो कोहीको मन लोभ्याउन गर्छ।
लमजुङको दूधपोखरी गाउँपालिका आफैंमा पर्यटकीय ठाउँ हो। यहाँका बस्ती, परम्परा संस्कृति, रितिरिवाज र प्राकृतिक दृश्य लोभलाग्दा छन्।
दूधपोखरी- ६ स्थित गौडाबाट चारैतिर मनोरम हिमशृंखलाहरू देख्न सकिन्छ। यस्तै बेशीतिर डम्म कुहिरो पर्दा यहाँबाट हेर्दा चारैतिर मनमोहक दृश्य देखिन्छ।
लमजुङको उत्तरी भेग गौडामा पुग्दा भेटिएको भेडीगोठ र यहाँबाट देखिएको केही दृश्यहरू:
-1711170974.jpg)
-1711170975.jpg)
-1711170975.jpg)
-1711170974.jpg)
-1711170974.jpg)
-1711170976.jpg)
-1711170976.jpg)
-1711170977.jpg)
-1711170977.jpg)
-1711170976.jpg)
-1711170976.jpg)
