काठमाडौं जिल्ला खेलकुद बिकास समिति र नेपाल नेसनल हस्पिटलबीच स्वास्थ उपचार सम्बन्धी सम्झौता भएको छ।
काठमाडौ जिल्ला खेलकुद विकास समिति अध्यक्ष गणेश लाल कक्षपति र नेपाल नेसनल हस्पिटलका निर्देशक डा. प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे।
समितिका पधादिकारी, खेलाडी, कर्मचारी र उनीहरुको परिवारका सदस्यको विभिन्न उपचार मा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको अध्यक्ष कक्षपतिले जनाएका छन् ।