जिम्बाब्वेविरुद्ध विशाल लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमकै झट्का लागेको छ। नेपालका ओपनर दिलीप नाथ जम्मा २ रन बनाएर आउट भएका छन्।
उनी आउट भएपछि उपकप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिन कप्तान पारस खड्का क्रिजमा आएका छन्। दिलीपले १४ बल खेल्दा जम्मा २ रन जोडेका हुन्। नेपालले १० ओभरको खेल सकिँदा जम्मा ३८ रन बनाएको छ । जिम्बाब्वेमा भएको खेलमा नेपाललाई घरेलु टोलीले ३ सय ८१ रनको लक्ष्य दिएको छ ।