ललितपुर महानगरपालिकाले आजबाट महानगर भित्रका घरहरूमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ।
विशेष गरी मूल सडकको छेउछाउमा निर्माण गरिएको घरहरूमा हालिएको अनधिकृत पाली लगायतका संरचना हटाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए।
आजबाट यस्ता संरचना हटाउन थालिएको अब निरन्तर यी काम हुन उनले बताए।
आज शंखमुल क्षेत्रमा यस्ता संरचना हटाउन थाइएको र भोलिबाट मंगलबजार, पुल्चोक लगायतका क्षेत्रमा काम थालिने उनले बताए।
तस्बिरहरूः
-ink-1749461179.jpeg)
-ink-1749461178.jpeg)
-ink-1749461178.jpeg)
-ink-1749461177.jpeg)
-ink-1749461177.jpeg)
-ink-1749461176.jpeg)
-ink-1749461176.jpeg)
-ink-1749461176.jpeg)
-ink-1749461176.jpeg)
-ink-1749461175.jpeg)
-ink-1749461175.jpeg)
-ink-1749461175.jpeg)
-ink-1749461175.jpeg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी।