बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा लाग्यो रोक

आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक