इसाई धर्मावलम्बीको महान चाडको रूपमा मनाइने क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौंका सपिङ मलहरूमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिस्टको जन्मदिनको खुसीयाली मनाउने परम्परा अनुसार क्रिश्चियन धर्मावलम्बीले क्रिसमस मनाउने गर्छन्।
सोही अवसरमा काठमाडौं उपत्यकाका प्रमुख मलहरूले आफ्नो प्रवेशद्वारमा क्रिसमस ट्री बनाउनुका साथै सान्टा क्लज र रेन डियरको प्रतिमाहरू बनाएर राखेका छन्। मानिसहरू यस्ता आकृति र बनाइएका क्रिसमस ट्री अगाडि फोटो खिचेर रमाउने गर्छन्।
तस्बिरहरू:
-1735045295.jpg)
-1735045295.jpg)
-1735045295.jpg)
-1735045294.jpg)
-1735045293.jpg)
-1735045293.jpg)
-1735045294.jpg)
-1735045294.jpg)
-1735045293.jpg)
-1735045292.jpg)
-1735045290.jpg)
-1735045291.jpg)
-1735045291.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी