पोखरामा कारको ठक्करबाट बिजुलीको पोल ढलेको छ।
पोखरा महानगरपालिका वडा नम्बर १२ माटेपानीमा गएराति निजी कारले ठक्कर दिँदा बिजुलीको पोल भाँचिएको हो।
दुर्घटनामा मानवीय क्षति भएन। पोल बिच सडकमा खसेकाले सवारी साधन आवागमनमा अवरोध भएको छ। विद्युत प्राधिकरणले भाँचिएको पोलको मर्मत गरिरहेको छ।
तस्बिर: राजेन्द्र प्रकाश ढकाल/ नेपाल फाेटाे लाइब्रेरी
-1733804908.jpeg)
-1733804908.jpeg)
-1733804907.jpeg)
-1733804907.jpeg)
-1733804906.jpeg)
-1733804906.jpeg)
-1733804906.jpeg)
-1733804906.jpeg)