। भक्तपुरको विस्केट जात्रामा राखिएको भैरवको रथमा पूजा गर्दै भक्तजनहरू। तस्बिरः नारायण महर्जन । ललितपुरको खोकनामा बाख्रा चराउँदै स्थानीय एक महिला। तस्बिरः नारायण महर्जन । आज साँझ पुल्चोकमा रातो मछिन्द्र्रनाथलाइ रथमा स्थापना गरिसकेपछिको दृश्य। तस्बिर : निशा भण्डारी/सेतोपाटी