। सानेपास्थित हेरिटेज गार्डेनमा शुक्रबारदेखि सुरू भइरहेको ८ औँ अन्तराष्ट्रिय नेपाल ट्याटू कन्भेन्सनमा ट्याटू बनाउँदै एक युवक। तस्बिर : निशा भण्डारी /सेतोपाटी । ललितपुरको गाबहालमा शनिबार दिउसो साइकल खेल्दै एक बालक तस्बिर : निशा भण्डारी /सेतोपाटी । विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंको घन्टाघरमा देखाएको स्वास्थ्य सन्देश। तस्बिरः नारायण महर्जन । राजधानीमा जारी ट्याटु महोत्सवमा आफ्नी छोरीको तस्बिर टाउकोमा खोपाएका एक ट्याटू पारखी। तस्बिरः नारायण महर्जन