आजका तस्बिरहरू- चैत १३
आजका तस्बिरहरू- चैत १३
 काठमाडौंको बसन्तपुरमा सेतो मछिन्द्रनाथको रथ राखिएको नजिक ‘मुँ स्वाँहा’ (एक किसिमको वासना आउने मौसमी फूल) विक्री गर्दै ५६ वर्षीय आशाकाजी मुनिकार। तस्बिरः नारायण महर्जन
आजका तस्बिरहरू- चैत १३
 मंगलबार बिहान बसन्तपुरमा सेतो मछिन्द्रनाथको रथमा पूजा गर्दै भक्तजनहरू। तस्बिरः नारायण महर्जन
आजका तस्बिरहरू- चैत १३
 जावलाखेलस्थित सदर चिडियाखानामा अवलोकनकर्ताले फ्यालेको प्लास्टिक खाँदै ढेडूँ बाँदर । संरक्षण गरेर राखिएको भनिएका जीव जन्तुलाई सम्बन्धित निकायले खासै ध्यान दिएको देखिँदैन।तस्बिर : निशा भण्डारी
आजका तस्बिरहरू- चैत १३
 सेतो मछिन्द्रनाथको जात्राका क्रममा मंगलबार कुमारीलाई निकाल्दै। तस्बिरः निशा भण्डारी
प्रतिक्रिया दिनुहोस्