। काठमाडौंको चोभारमा रातो मछिन्द्रनाथको मूर्तिलाई बोकेर जात्रा मनाउँदै स्थानीय। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। शल्यानको शारदा नदीमा माछा मार्दै स्थानीय बालवालिका। तस्बिरः नारायण खड्का
। काठमाडौँको तीनधारा पाठशालाबाट शुरु भएको सेतो मच्छिन्द्रनाथको रथ यात्रा घण्टाघर अगाडि ल्याई पु¥याउँदै स्थानीय जात्रालु तथा गुठीयारहरु । तस्बिरः निशा भण्डारी/सेतोपाटी
। आइपिएल खेल्न दिल्ली जानुअघि सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली युवा बलर सन्दिप लामिछाने। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। काठमाडौंको चोभारस्थित एक सिंहको मूर्तिमा चढाएको चामल खान खोज्दै बाख्रा। तस्बिरः नारायण महर्जन