। मंगलबार बिहान टेकुस्थित पचली भैरवमा पुगेर पूजा अर्चना गर्दै पूर्वयुवराज पारस शाह। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। २६ औं मगर दिवसको अवसरका मंगलबार राजधानीमा नेपाल मगर संघको कार्यक्रममा परम्परागत पोशाकमा सहभागी भएका मगर युवा युवती। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। सिरियामाथि भइरहेको आक्रमणको विरोधस्वरूप मंगलबार पुलचोकस्थित यूएन भवन अगाडि मानव अधिकार तथा शान्ति समाजले गरेको प्रदर्शन। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। इलाम र पाँचथरको सीमावर्ती राँके बजारमा सञ्चालन गरेको मोटरसाइकल ग्यारेजमा काम गर्दै श्रीकुमारी लिम्बु । तस्वीर: रासस