। २०७२ वैशाख १२ को भूकम्पले भत्किएको गद्दी बैठक पुनर्निर्माणका लागि निर्माण सामग्री मिलाउँदै कामदार। सरकारी ढिलासुस्तीले पुनर्निर्माणले सोचेअनुरुप गति लिन सकेको छैन। तस्बिरः नारायण महर्जन/सेतोप
। दोलखाको धार्मिक एवं प्राकृतिक स्थल कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केबलकार निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ। सो केबलकार निर्माणपश्चात कालिञ्चोकको कुरीबाट मन्दिर ५ मिनेटमै पुगिनेछ। जबकि
। राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा निर्मित नमूना दलित बस्तीको अवलोकन गर्दै। कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको पहलमा सन्तपुरमा बाढीपीडित दलित
। आगामी फागुन १ गते शिवरात्रीका लागि पशुपति मन्दिर परिसरमा रंग रोगन गरिँदै। तस्बिरः नारायण महर्जन