। प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी तथा शैक्षिक प्रमाणपत्रको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन बुझाउँदै डाक्टर केसी। तस्बिर : नारायण महर्जन/सेतोपा
। माधव नारायण जत्राको अन्तिम दिन बुधबार स्नानका लागि जाँदै ब्रतालुहरू। तस्बिरः नारायण महर्जन
। ललितपुर ट्राफिक प्रहरीले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा विद्यालयमा ट्राफिक शिक्षाबारे जानकारी गराउँदै ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनाल। तस्बिरः रवि महर्जन