। पोखरा रङ्गशालाबाट बिहिबार बिहान सूर्योदयसँगै देखिएको माछापुच्छ्रे हिमाल। बुधबार परेको हिमपातका कारण हिमशुङ्खला थप आकर्षित भएको छ । तस्वीर : पोखरा, रासस
। फाइल तस्बिर।
। भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आजदेखि सुरू भएको २४औं संस्करणको क्यान इन्फोटेक अवलोकन गर्दै अवलोकनकर्ता। तस्बिर : नारायण महर्जन