। मंगलबार बिहान स्वयम्भू स्तूप चैत्य परिसरबाट देखिएको सूर्य उदाउँदैको दृष्य। तस्बिरः नारायण महर्जन
। सानो पाथिभरा देवीको मन्दिर, लालीगुराँसको केन्द्र र धार्मिक पर्यटकीयस्थलको रूपमा परिचित संखुवासभा र तेह्रथुमको सीमानामा पर्ने तीनजुरे मिल्के जलजले क्षेत्र ।तस्वीर : रासस
। ललितपुरको लुभूस्थित एक काठ कारखानामा काम गर्दै ३२ वर्षीय लक्षु महतो। तस्बिर : रवि महर्जन
। ललितपुरको इमाडोलस्थित डम्पिङ साइटमा प्लास्टिक संकलन गर्दै कामदार। तस्बिर: रवि महर्जन