। सरस्वती पूजाको अवसरमा सोमबार स्वयम्भुमा लेख्न सिक्दै बालक। तस्बिरः नारायण महर्जन
। सरस्वती पूजाको अवसरमा सोमबार राजधानीमा सरस्वतीको पूजा गर्दै बालबालिकाहरू। तस्बिरः रवि महर्जन
। म्याग्दीको पर्यटकीय क्षेत्र घोरेपानीमा रहेको सङ्ग्रहालयमा राखिएका परम्परागत घरायसी सामानहरू । तस्बिर: रासस
। कीर्तिपुरको चिलंचोमा श्रीपञ्चमीका साइत पारेर सामुहिक बेल विवाह गर्दै। तस्बिरः नारायण महर्जन
। स्वयम्भु स्तुपा चैत्य परिसरको ह्याण्डीक्राफ्ट पसलमा, हात्तीको सानो मूर्तिमा आकार दिँदै ४० वर्षिय अफताब उदिन। उनी दिनको दुई हजारदेखि ६ हजारसम्म कमाउँछन्। तस्बिरः नारायण महर्जन