आजका तस्बिरहरू-माघ २
आजका तस्बिरहरू-माघ २
 २०७२ वैशाख १२ को भूकम्पले भत्किएको गद्दी बैठक परिसरमा गफ गर्दै स्थानीय जेष्ठ नागरिक। विस १९९० मा गएको भूकम्पको सम्झनामा माघ २ गते भूकम्प दिवस मनाइन्छ। तस्बिरः नारायण महर्जन
आजका तस्बिरहरू-माघ २
 एक महिने लामो माधवनारायण/स्वास्थानी ब्रत लिएका ब्रतालुहरू मंगलबार बिहान पशुपति मन्दिर परिसरमा रहेको बागमती स्नान गर्दै। तस्बिरः नारायण महर्जन
आजका तस्बिरहरू-माघ २
 भूकम्पले क्षतिग्रस्त बनेपछि टेकोका भरमा अड्याइएको बसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयको काठमाडौं सम्पर्क कार्यालय। कार्यालय जडिबुटीस्थित भाडाको घरमा सरेको र विश्व सम्पदा सूचीमा सूचीकृत
आजका तस्बिरहरू-माघ २
 असन–इन्द्रचोक सडकमा हिँड्दै सर्वसाधरण। महानगरपालिका र ट्राफिक प्रहरीले आजबाट बिहान ७ देखि साँझ ७ बजेसम्म असनलगायत भित्री बस्तीमा चारपांग्रे सवारी साधन निषेध गरेको छ। तस्बिरः नारायण महर्जन
आजका तस्बिरहरू-माघ २
 २० औं भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा लगायत।तस्बिर :रवि महर्जन
प्रतिक्रिया दिनुहोस्