। पाटनको बाल कुमारीमा नयाँ पिच गर्न धुलो फ्याल्ने मेसिनबाट बाटो सफा गर्दै कामदार। तस्बिरः नारायण महर्जन
। काठमाडौँको बसन्तपुरमा आगो ताप्दै सर्वसाधारण। तस्बिरः नारायण महर्जन
। काठमाडौँमा नेपाल–चीन अन्तरदेशीय अप्टिकल फाइबर लिंकको नेपाल टेलिकम र चिनियाँ टेलिकमबीच व्यावसायिक कारोबारको शुरुवात कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ