। बाघ भैरव मन्दिर परिसरमा रहेको मन्दिरमा पुजा गर्न सिकाउँदै बच्चाकी हजुरआमा। तस्बिर: नारायण महर्जन/सेतोपाटी
। बसन्तपुर दरबार स्क्वायरको पुनर्निर्माणमा खटिएका एक बाल मजदूर। तस्बिरः रवि महर्जन
। भूकम्पले क्षतिग्रस्त ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माण गर्न सम्झौता भएको नौ महिनासम्म पनि अलपत्र अवस्थामा छ । काम शुरु हुन नसक्दा जस्ताको टहराले काष्ठमण्डपलाई छोपेर राखिएको छ । तस्बिर : पूर्णप
। चितवनको रत्ननगरमा प्रतिकात्मक स्वरुपमा निर्माणाधीन धरहरा । यही पुस २७ बाट सुरू हुन लागेको रत्ननगर महोत्सवको मुख्य आकर्षणको रूपमा बाँसबाट बनेको धरहरा रहने आयोजकले जनाएको छ। तस्बिरः रासस