। पाटन दरबार स्क्वायरमा रहेको कृष्ण मन्दिरको ढुङ्गाको मुर्ति बनाउँदै ३८ वर्षीय सूर्य बहादुर रञ्जितकार। वैशाख १२ गतेको महाभूकम्पले त्यस क्षेत्रका अधिकांश मठ/मन्दिरमा क्षति पुगेको थियो। तस्बिर: न
। बानेश्वरमा रहेको जेब्राक्रसबाट बाटो काट्दै पैदल यात्रुहरू। बानेश्वरमा आकाशे पुल र ट्राफिक लाइट नभएको कारण सर्वसाधारणलाई बाटो काट्न कठिनाई भएको छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी
। कञ्चनपुरको झलारी बजारमा विक्रीका लागि राखिएका टिनका भकारी । तस्बिर : रासस