। सडकमा जथाभावी पसल राख्ने व्यापारीलाई नियन्त्रणमा लिँदै महानगर प्रहरी। तस्बिरः नारायण महर्जन
। प्रस्तावित ५ औं राष्ट्रिय पोशाक दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सहभागीहरु। तस्बिरः नारायण महर्जन
। प्रस्तावित ५ औं राष्ट्रिय पोशाक दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सहभागी भएका माओवादी नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेता राम शरण महत। तस्बिरः नारायण महर्जन
। एमाले आवद्ध युवा संघ, नेपाल र अनेरास्ववियू तथा माओवादी केन्दआवद्ध वाईसियल, नेपाल र अखिल क्रान्तिकारीले सोमबार निर्वाचन आयोगका पदाधिकारीलाई ज्ञापन पत्र बुझाएपछि नाराबाजी गर्दै। तस्बिरः नारायण