। राजधानीमा शुक्रबार अपांगता भएकाहरुका लागि पहुँचयुक्त भौतिक संरचना हुनुपर्ने माग राख्दै गरिएको ह्वीलचेयर र्यालीमा सहभागीहरू। तस्बिरः नारायण महर्जन/सेताेपाटी
। ललितपुरकाे सानेपामा अक्सिजन र ग्यासको सहयोगमा पुराना गाडीका पार्टपूर्जा काट्दै २० वर्षिय साजन कुमार गुप्ता। भारत मोतिहारीका गुप्ताले यो काम गरेवापत हरेक दिन १२ सय रूपैयाँ कमाउँछन्। तस्बिरः ना
। म्याग्दीको दरवाङमा स्वास्थ्य विमाका लागि स्थानीयवासीलाई सचेत गराउँदै अभिकर्ताहरु । तस्बिर: धु्रबसागर शर्मा/रासस
। आगामी साफ गेमका लागि तयार पार्दै दशरथ रंगशाला। रंगशालामा वरीपरि प्याराफिट बनाउने काम भइरहेको छ। आगामी वर्षसम्ममा सक्ने लक्ष्य रहेको छ। तस्बिरः नारायण महर्जन/सेताेपाटी