आजका तस्बिरहरू- पुस ६
आजका तस्बिरहरू- पुस ६
 बिहिबार महान्यायाधिवक्ताको कार्यालय स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलगायत।तस्बिर:नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- पुस ६
 कीर्तिपुरको चोभारबाट देखिएको मनोरम दोर्जे लाक्पा हिमालको दृश्य। तस्बिर:नारायण महर्जन/ सेतोपाटी
आजका तस्बिरहरू- पुस ६
 डिसेम्बर २५ तारिखमा हुन लागेको क्रिसमसको अवसरको लागि ललितपुरको धोबीघाटस्थित एजुम्सन चर्चलाई सिंगार्दै स्वयम सेवक।तस्बिर :नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्