। कीर्तिपुरको बाघ भैरव परिसरमा रहेको मन्दिरमा पूजा गर्दै श्रदालु भक्तजन। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। मतगणनाको लागि काठमाडौंको सभागृहमा तार लगाउँदै निर्वाचन आयोगका कर्मचारी। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। चितवनको रत्ननगर स्थित सौराहामा पहेँलपुर भएर फुलेको तोरी। तोरीका लागि अब्बल जिल्ला भनेर चिनिने चितवनमा पछिल्लो समयमा तोरी उत्पादन घट्दो छ । तस्बिर : रासस
। भोलि हुने निर्वाचनका लागि विशेष सवारी पास लिन लाइनमा बसेका सर्वसाधारणहरू। मतदानका दिन गृह मन्त्रालयले सवारी चलाउन रोक लगाएको छ। तस्बिरः नारायण महर्जन/सेतोपाटी