। काठमाडौं महानगरका ३८ वर्षया कुचिकार धनीराम चौधरी सडक छेउको धूलो उठाउँदै। महानगरपालिकाले केही दिनयता सडक सफा राख्ने अभियान थालेको छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी
। मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुरक्षा जाँच गर्दे प्रहरी। तस्बिर: नारायण महर्जन/सेतोपाटी
। बिहीबार राति जमल-केशरमहल खण्डको सडक पखाल्दै महानगरका कर्मचारी।तस्बिर: नारायण महर्जन/ सेतोपाटी
। नुवाकोट र रसुवामा उत्पादन भएका विद्युत एकै ‘हव’ मार्फत मनकामना–थानकोट जोड्ने (४८ किमी) २२० केभी केन्द्रीय प्रशारण लाइनको टावर जडान गर्दै प्राविधिकहरु । तस्वीर: रामहरि न्यौपाने/रासस