। राजधानीको कलंकीस्थित ३० वर्षिय राम लामाले हाते मेसिनको प्रयोग गरी फलाम काट्दै। उनले महिनाको २० देखि ३० हजार रुपैयाँ कमाउँछन्। तस्बिर: नारायण महर्जन/सेतोपाटी
। अन्नपूर्ण आधार शिविरमा माछापुच्छ्रे हिमालसँगै रमाइरहेका पर्यटक । कास्की क्षेत्र–३ का उम्मेदवारले पर्यटनको विकासलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् । तस्बिर: रासस
। बसन्तपुर दरबार स्क्वायर परिसरमा परेवालाई चारो दिँदै एक व्यक्ति । तस्बिर: नारायण महर्जन/सेतोपाटी
। दूधकोसीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहिबार ठूला ट्रकहरू आवतजावत गराइँदै । शुक्रबार बिहानदेखि जयराम पुल सञ्चालनमा आएपछि खोटाङ विभिन्न जिल्लासँग यातायात सञ्जालमा जो